आराधनामा आइपर्ने बाधाहरु
आराधनामा आइपर्ने बाधाहरु के तपाईले जीवनमा , परमेश्वरको आत्मा अझ बढी खन्याइयोस् भन्ने तपाईको उत्कट इच्छा छ? के तपाई स्तुति र आराधनाको पोशाक पहिरिन ज्यादै उत्सुक हुनुहुन्छ? के तपाई यो आराधना गर्ने सेनाको एउटा अंश बन्न धेरै इच्छुक हुनुहुन्छ? यदि हो भने, आराधनाको आत्मालाई रोक्ने जम्मै बाधाहरु हटाइनैपर्छ। दाखको बगैँचामा भएको थोरै धुर्तलाई चिन्नैपर्छ, हाँगाबिँगालाई कटनी गर्नैपर्छ र सामानहरु छाँनैपर्छ। यस सन्देशमाथि प्रार्थका साथ ध्यान लगाउनुहोस्। तपाईलाई एक आराधक बनाउन , परमेश्वरका आत्मालाई स्वीकृति दिनुहोस्। घमण्ड लुकेको घमण्डले आराधनाको आत्मालाई बाधा दिन्छ। परमश्वरले घमणडको विरोध गर्नुहुन्छ। अर्को शब्दमा भन्नुपर्दा, स्वर्य , परमेश्वर उसको शत्रु बन्हुन्छ। के परमश्वरका शत्रुहरुले उहाँको प्रशंसा गर्न सक्छन र? निश्चित रुपमै सक्दैनन्। , परमेश्वरको मित्रहरु मात्र उहाँका आराधक बन्न सक्छन। बाइबलका जम्मै आराधकहरु उहाँका सच्चा मित्र थिए। प्रभुले नम्र मानिसहरुलाई प्रशंसाका आत्मा प्रशस्त मात्रामा प्रदान गर्नुहुन्छ। ...