Posts

आराधनामा आइपर्ने बाधाहरु

        आराधनामा आइपर्ने बाधाहरु के तपाईले जीवनमा , परमेश्वरको आत्‍मा अझ बढी खन्‍याइयोस् भन्‍ने तपाईको उत्‍कट इच्‍छा छ? के तपाई स्‍तुति र आराधनाको पोशाक पहिरिन ज्‍यादै उत्‍सुक हुनुहुन्‍छ? के तपाई यो आराधना गर्ने सेनाको एउटा अंश बन्‍न धेरै इच्‍छुक हुनुहुन्‍छ? यदि हो भने, आराधनाको आत्‍मालाई रोक्‍ने जम्‍मै बाधाहरु हटाइनैपर्छ। दाखको बगैँचामा भएको थोरै धुर्तलाई चिन्‍नैपर्छ, हाँगाबिँगालाई कटनी गर्नैपर्छ र सामानहरु छाँनैपर्छ। यस सन्‍देशमाथि प्रार्थका साथ ध्‍यान लगाउनुहोस्। तपाईलाई एक आराधक बनाउन , परमेश्वरका आत्‍मालाई स्‍वीकृति दिनुहोस्। घमण्‍ड लुकेको घमण्‍डले आराधनाको आत्‍मालाई बाधा दिन्‍छ। परमश्‍वरले घमणडको विरोध गर्नुहुन्‍छ। अर्को शब्‍दमा भन्‍नुपर्दा, स्वर्य , परमेश्वर उसको शत्रु बन्‍हुन्‍छ। के परमश्‍वरका शत्रुहरुले उहाँको प्रशंसा गर्न सक्‍छन र? निश्‍चित रुपमै सक्‍दैनन्। , परमेश्वरको मित्रहरु मात्र उहाँका आराधक बन्‍न सक्‍छन। बाइबलका जम्‍मै आराधकहरु उहाँका सच्‍चा मित्र थिए। प्रभुले नम्र मानिसहरुलाई प्रशंसाका आत्‍मा प्रशस्‍त मात्रामा प्रदान गर्नुहुन्‍छ। ...

सुसमाचार भनेका के हो र येशू को हुनुहुन्छ?

Image
सुसमाचार भनेका के हो र येशू को हुनुहुन्छ? ➡️ सुसमाचार भनेको येशू ख्रीष्‍ट मानिसका पापको लागि आफ्‍नो प्राण दिनलाई सन्सारमा आउनुभयो र उहाँमा विश्वास गर्ने सबै जनाले पापको क्षमा पाउँनेछन र स्वर्ग राज्यमा पस्न पाउनेछन् र छोटकरीमा यसलाई सुसमाचार भनेको हो। पवित्र बाइबल धर्म शस्त्रले भन्दछ।  किनभने परमेश्‍वरले संसारलाई यति धैरै प्रेम गर्नुभयो, उहाँले आफ्‍नो एक मात्र पुत्र पनि दिनुभयो। परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्ने कोही पनि नाश हुनेछैनन्, तर तिनीहरूले अनन्त जीवन पाउनेछन्। यूहन्‍ना 3:16  पवित्र बाइबल धर्म शस्त्रले भन्दछ।   किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌। रोमी 3:23 NNRV किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो। रोमी 6:23 NNRV तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो। प्रकाश 21:8 NNRV ➡️👆👆👆माथिको केही वचनहरु पढ्दा...

सत्य परमेश्‍वर को हुनुहुन्छ?

सत्य_परमेश्वर_(सृष्टिकर्ताको _बारेमा)ज्ञान: अरबौ ईश्वर,देवी-देवताहरुको भिडमा मानिसलाई साँचो र सत्य परमेश्वर को हो..? मेरो सृष्टिकर्ताको भनि चिन्न अत्यन्तै सार्हो नै पर्दछ | यो हुनु कुनै अनौठो कुरा होईन तर सत्य ईश्वर को खोज नगरिकन अन्दोभक्त हुनु चाहि अत्यन्तै ठुलो मूर्खता हुन जादछ | त्यसैले आउनुहोस मित्र हामि साचो र सत्य ईश्वरमा मानवीय बिचारले ईश्वरमा हुन पर्ने सामान्य योग्यताको निर्धारण गरिकन हामि छलफल गरौँ | सबै भन्दा पहिले सारा ब्रम्हाण्डका मानव जाति एउटै ईश्वरका सन्तान (रचना) हुन भनि हामीले जान्नु आवश्यकता छ | त्यसैले हामि सामान्य दुई प्रश्नबाट आजको बहसलाई सुरुवात गर्नेछौं | यदि कोहि पनि एकजना व्यक्तिलाई कसैले हजुरलाई जन्मदिने आमा कत्ति जना भनि प्रश्न गरिएको खण्डमा उस व्यक्तिको जवाफ हुदछ १ जना | यदि कोहि पनि एकजना व्यक्तिलाई कसैले हजुरलाई जन्मदिने बाबा कत्ति जना भनि प्रश्न गरिएको खण्डमा उस व्यक्तिको जवाफ हुदछ, केवल १ जना | यहाँ यी दुवै सवाल को जवाफ २-२ जना भनेर कहियै पनि आउन सक्दैन | किनकि १-१ जना नै सत्य हो | जसरि एक व्यक्तिको जन्म दिने बाबा र आमा २-२ जना हुनसक्दैन, उसैगरी सम्पूर्ण...